पदीय आचरण विपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन
काठमाडौँ । शिक्षक तथा कर्मचारीलाई पदीय आचरण विपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो । इकाईले...