डोटीका शिक्षा इकाई प्रमुख ७ महिनामा ४४ दिन मात्र हाजिर, प्रशासनले पठायो मन्त्रालयमा पत्र
डोटी । डोटीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ७ महिनामा ४४ दिन मात्र हाजिर भएको देखिएको छ । इकाई प्रमुख अमर प्रसाद भट्टको चरम लापरबाहीपछि जिल्ला प्रशासन कार्यालय डोटीले...