शिक्षा समितिको बैठक स्थगित गर्न मन्त्री पन्तको प्रस्ताव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरवार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने...