प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उमेर हद नाघेकी शिक्षिकालाई गैरकानुनी रूपमा नियुक्ति दिएको आरोपमा काठमाडौँको टोखास्थित श्री मनोहर माध्यमिक विद्यालयका...