शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’
-सन्तोष गौतम म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध...