जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्। यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदका दुवै वसदनमा बहुमत गुमाएको थियो। लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक...