मन्त्रीहरूको शपथमा पनि उपस्थीत भएनन् सभामुख र उपसभामुख
काठमाडौँ । सोमबार शितल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा,...