अनुदान रोकएपछि आमा सुरक्षा कार्यक्रम स्थगित
काठमाडौँ। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरूप दिँदै...