राजदूत तुम्बाहाङ्फेद्वारा दक्षिण कोरियामा नेपालीका लागि भए गरेका कामको फेहरिस्त सार्वजनिक
काठमाडौं । दक्षिण कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेले जिम्मेवारी सम्हालेयताका ६ महिनामा भए गरेका दूतावासका मुख्य गतिविधिहरू सार्वजनिक गरेकी छन् । मृतक नेपाली कामदारहरूको व्यवस्थापनदेखि मनोसामाजिक सेवासम्मका कार्य प्रभावकारी रूपमा...