५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै
काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ । शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि...