मधेशको विद्युत् आपूर्ति समस्या समाधान गर्न सरकारलाई रास्वपा सांसद यादवको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेश प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...