अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डमा फर्जी विद्यार्थी प्रयोग भएको आरोप
काठमाडौँ । जाजरकोटको शिवालय गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फर्जी विद्यार्थी प्रयोग गरी खेल खेलाइएको आरोप लागेको छ । शिवालय गाउँपालिका-सिमा, जाजरकोटमा माघ ७ देखि...