घुससहित पक्राउ परेका सर्वेक्षकमाथि अनुसन्धान गर्न म्याद थप
काठमाडौँ । एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका नापी कार्यालय बर्दिबासका सर्वेक्षक शिव कुमार साहमाथि अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भदौ ३१...