शिशुवा-खुदीखोला सडक स्तरोन्नति
गण्डकी । पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति पनि गरिएको छ । सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत स्तरोन्नति भएको सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन...