परोपकार प्रसूति अस्पतालमा ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ। अस्पतालले आज एक सूचना जारी गर्दै भदौ ११ गते...