मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्य मन्त्री पौडेलद्वारा जानकारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औँ विश्व स्वास्थ्य...