राष्ट्रपति पौडेलसँग ओमानका विदेश मन्त्री अल्बुसइदीको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार आएका विदेश मन्त्री...