कर्मचारीलाई बर्खास्त गर्न नक्कली हस्ताक्षर गर्ने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष पक्राउ
काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि फरार रहेका उनलाई सोमबार जनकपुरबाटै पक्राउ गरिएको हो । धनुषाका...