श्रम मन्त्री यादवद्वारा सप्तरीको गौरव योजना शीत भण्डारको अनुगमन
सप्तरी । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जिल्लाको राजविराज नगरपालिका–१५ देउरी भरुवामा निर्माणाधीन पाँच वर्षदेखि अलपत्र शीत भण्डारको आज अवलोकन तथा निरीक्षण गरेका छन् । शीत भण्डारको अनुगमन...