महानवमी पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदै: कोतमा विशेष हर्षबढाइँ, वर्षमा एक पटक तलेजु भवानी खुला
काठमाडौँ । बडादसैँ अर्थात् शारदीय दुर्गा पक्षको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी महानवमी पर्व भव्य रूपमा मनाइँदै छ । यस विशेष दिन नेपाली...