इन्धन कुपनको विवादले खिचातानी: सहसचिवसँग विवादपछि डिएसपीको जिम्मेवारी खोसियो
आफूले मागेको मूल्य भन्दा कम मूल्यको पेट्रोलको कुपन दिएको विषयमा डिएसपी वाइवाले आपत्ति जनाउँदै प्रशासकीय अधिकृत (सहसचिव) प्रसाईँकै अगाडि कुपन च्यातेकी थिइन् । काठमाडौँ । डिजल र पेट्रोलको कुपनमा सहसचिव...