विपद् प्रभावितका लागि कानुन संशोधन गर्न ‘फास्ट ट्रयाक’ अपनाइने
काठमाडौँ । जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट बेपत्ता भएका व्यक्तिहरूको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’ मार्फत कानुन संशोधनको प्रक्रिया अघि...