शुभेच्छा खरेलसँग १० धरौटी माग
काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी शुभेच्छा खरेलसँग जनही १० लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका सदस्य सदस्यहरू नारायणप्रसाद पौडेल...