काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणबारे आज पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर...