२९ कार्तिक २०७६, शुक्रबार
प्रदेश ३ लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव श्रेष्ठ सिफारिस
हेटौडा । प्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव शुरेसमान श्रेष्ठलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ। श्रेष्ठलाई प्रदेश लोक सेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा...