कोशी प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्यसम्पादन सम्झौता, गत वर्ष ८६.३६ प्रतिशत लक्ष्य हासिल
काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखबीच आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाल तथा...