सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेस भित्रको डा. शेखर कोइराला समूहले हालै आएको न्यायिक निर्णयलाई स्वीकार गर्दै संगठन सुदृढीकरणतर्फ ध्यान केन्द्रित गर्ने धारणा अघि सारेको छ। विशालनगर स्थित कोइराला सचिवालयमा आइतबार बसेको...