साम्प्रदायिक तनाव भड्काएको आरोपमा जनमत पार्टीका नेता जमशेद प्रशासनको नियन्त्रणमा
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुन: भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ।उनलाई नेपाल प्रहरी र सशस्त्र...