नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक...