परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइबारे छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन...