चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक, देशले तोड्यो आफ्नै गति रेकर्ड
जियुक्वान (चीन) । चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ । यो डकिङ प्रक्रिया...