‘शेन्झाउ-२४’ मानवसहितको अन्तरिक्षयान प्रक्षेपण सफल
चीन । चीनले तीन अन्तरिक्ष यात्रीसहित प्रक्षेपण गरेको ‘शेन्झाउ-२४’ मानवसहितको अन्तरिक्षयानको उडान पूर्ण रूपमा सफल भएको जनाएको छ । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्ने निकाय (सीएमएसए) ले बुधवार अन्तरिक्षयानको...