एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने
काठमाडौँ । एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितो पत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितो पत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था...