एनपिएल: रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
काठमाडौँ । वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।सुदूरपश्चिम रोयल्सका...