‘नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ हुनु हुँदैन’: वरिष्ठ अधिवक्ता केसी
काठमाडौँ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न नहुने बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधान संशोधनमार्फत संसदीय व्यवस्थालाई अझ परिस्कृत बनाउनुपर्ने बताए...