८ करोड ४२ लाख बिगोका १२ बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी १२ मुद्दामा कैद र जरिवाना ठहर भएपछि फरार रहेका शेरबहादुर मगरलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न अदालतका फैसलाबाट उनलाई...