विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठसहित विभिन्न दलका नेता-कार्यकर्ता काँग्रेसमा समाहित
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। विगु गाउँपालिका-१ मा आयोजित वडा स्तरीय कार्यक्रममा एमाले र...