डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो
काठमाडौँ । डोल्पाको शे (फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो खोलाकोबीच भागमा अड्किएको अवस्थामा रहेको शव दुई दिनको अथक प्रयासपछि बाहिर निकालिएको छ । नेपाली सेनाको संग्राम शार्दुल गुल्मबाट खटिएको विशेष टोलीले...