शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक
जुम्ला । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलंगा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए । विद्यालय सञ्चालनमा आएलगत्तै सबै...