विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा ६९ शैक्षिक परामर्श केन्द्र सञ्चालक नियन्त्रणमा
काठमाडौँ । उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्रमा कारबाही गर्दै ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान...