शैक्षिक परामर्श व्यवसायीद्वारा आन्दोलन घोषणा, नियमावलीका प्रावधान सच्याउन माग
काठमाडौँ । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नयाँ नियमावलीका केही व्यवस्थाप्रति असहमति जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। व्यवसायीसम्बद्ध विभिन्न संघसंस्थाहरूले काठमाडौँमा पत्रकार सम्मेलन...