भारतीय चार विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा जारी ११४ समकक्षता खारेज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट अध्ययन पूरा गरेका ११४ जनालाई यसअघि प्रदान गरिएको शैक्षिक समकक्षता खारेज गरेको छ। केन्द्रले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार समकक्षता रद्द...