तत्कालीन मन्त्री, सचिव र नगर प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव र नगर प्रमुखसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका...