‘महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन हुने कार्यक्रम ल्याउन जरुरी’
काठमाडौँ । महिला उद्यमी महासंघ नेपाल (एफविन) ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ। महासंघकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको टोलीले बुधबार महानगरपालिका प्रमुख...