विष्णुमती किनारबाट हतियार र गोली बरामद, अनुसन्धान सुरु
काठमाडौँ । विष्णुमती खोला आसपासको क्षेत्रमा हतियार तथा गोली फेला परेको घटनामा सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-१५ अन्तर्गत शोभा भगवती क्षेत्रस्थित खोला...