यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित
काठमाडौं । गृह मन्त्रालयले यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई शुक्रबार...