कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच शिष्टाचार भेट
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ...