सभापति देउवाद्वारा काँग्रेस नेता यादवको निधनमा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी क्षेत्र नं २ का क्षेत्रीय कार्यसमितिका सभापति श्यामकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय...