जेन जेड आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ
काठमाडौँ । जेन जेड प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् । प्रहरीले उनको नाम भने खुलाएको छैन । पक्राउ परेका उनलाई...