बागमती प्रदेशका खानेपानी मन्त्री खड्काले दिए राजीनामा
काठमाडौँ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले सोमबार साँझ काँग्रेस संसदीय दलको कार्यालय हेटौँडामा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा...